नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

 १८ जेठ, काठमाडौं /  पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी … Continue reading नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य